नेपाली नागरिकको लागि सजिलो भिसा आवेदन प्रक्रिया।

ओका ताकाशी कानूनी कार्यालय

3つの特徴

नेपाली नागरिकको लागि सजिलो भिसा आवेदन प्रक्रिया।

ओका ताकाशी कानूनी कार्यालय

3つの特徴
VISA申請 無料見積り画面
VISAdeAI_Logo

के जापानमा भिसा प्राप्त गर्न कठिन छ?

तपाईंलाई जापानमा काम गर्नका लागि भिसा आवश्यक छ।
तर, जापानको इमिग्रेसन ब्यूरोबाट भिसा प्राप्त गर्न थोरै कठिनाइ हुन सक्छ।
हामी जापानको भिसा सम्बन्धी कानूनी विशेषज्ञहरू हौं र
तपाईंको भिसा प्राप्त गर्नका लागि मद्दत गर्दछौ।

सजिलो तरिकामा भिसा प्राप्त गर्नका लागि सही कानूनी विशेषज्ञ चयन गर्नुहोस् र
सल्लाह सुझाव लिनुहोस् ।

भिसा आवेदनको क्रममा तपाईंहरूलाई जापानको इमिग्रेशन ब्यूरोको बाहिर लामो लाइनमा उभिन पर्न सक्छ।

यदि तपाईंले भिसा आवेदन गर्नका लागि कानूनी विशेषज्ञको मद्दत लिनु भएन भने, जापानको इमिग्रेसन ब्यूरोको बाहिर लामो लाइनमा उभिन पर्न सक्छ। यस प्रक्रिया धेरै असुविधाजनक हुन सक्छ।

भिसा आवेदन प्रक्रियाको शुल्क कानूनी विशेषज्ञहरूको अनुसार निर्भर गर्दछ।

भिसा आवेदन प्रक्रिया एकै प्रकारको भएपनि, कानूनी विशेषज्ञहरूको शुल्क फरक हुन सक्छ।

यसको परिणामस्वरूप, हामीले आफ्नो कानूनी सल्लाहकारको चयन गर्दा अत्यधिक ध्यान पुर्याउनु पर्दछ।

यदि तपाईंले भिसा प्राप्त गर्न असफल हुनु भयो भने पनि, तपाईंले भिसा आवेदन शुल्क तिर्नुपर्छ।

यदि तपाईंले भिसा प्राप्त गर्न असफल हुनु भयो भने पनि, तपाईंको आफ्नो समय र भिसा आवेदन शुल्क खर्च हुनेछ, जुन एकदमै दुखद कुरा हो। तेसैले हामीले आफ्नो कानूनी विशेषज्ञको चयन गर्दा एकदमै ध्यान पुर्याउनुपर्दछ।

"VISA de AI" वेबसाइटमा तपाईंको भिसाको बारे
विस्तृत जानकारी प्रदान गर्नुहोस् र सजिलै
भिसा आवेदनको शुल्कको जानकारी प्राप्त गर्नुहोस्।

यदि तपाईलाइ भिसा आवेदनको शुल्क चित्त बुझेमा, तपाइले तुरुन्तै "VISA de AI" का कानूनी विशेषज्ञहरूसंग अनलाइनमा सम्पर्क गर्न सक्नुहुनेछ | "VISA de AI" एकमात्र अनलाइन प्लेटफर्म हो जहाँ तपाइँले भिसा आवेदन सजिलै गर्न सक्नुहुन्छ। "ओका ताकाशी कानूनी कार्यालय" एक १२ वर्षको अनुभव भएको विशेषज्ञ कार्यालय हो। यस कार्यालयले हालसम्म राम्रो र उच्च मूल्यांकन प्राप्त काम गर्दै आएको छ।

“VISA de AI” ले सुरक्षित र उपयोगी शुल्क कसरी प्रदान गर्दछ?

भिसा आवेदनको प्रक्रिया निकै सजिलो र
अनुभवी कानूनी विशेषज्ञहरू द्वारा संचालित।

आवेदनको प्रक्रियामा, आवेदक (तपाइँ)ले आफ्नो आवश्यक जानकारी प्रदान गरी, भिसा विशेषज्ञलाई सहयोग प्रदान गर्दै उनीहरूको कामको प्रक्रिया संक्षिप्त गरिएको छ।

ताकाशि ओका इमिग्रेसन ल फर्म भनेको भिसा अनलाइन दर्ता गर्नका लागि विशेषज्ञ कार्यालय हो, जसले विविध अनावश्यक प्रक्रियाहरूलाई कम गर्दछ। यसकारण, कम शुल्कको साथै पनि, लाभ सुनिश्चित गर्न सकिन्छ।

९ सजिला प्रक्रियाहरु!

आवेदन फारम भर्दा, कृपया आफ्नो जायिरो कार्ड, पासपोर्ट, पेशा अन्तर्गतको प्रमाणपत्र र कार्यस्थलको

सम्पर्क जानकारी आफ्नो आगाडी राख्नुहोस्।

१. आवेदक (तपाइँ)│ तलको पेजमा जानुहोस

→ Page

२. आवेदक (तपाइँ) │ आफ्नो जानकारी भर्नुहोस्; नाम, जन्म मिति, देश, पासपोर्ट नम्बर, शैक्षिक रेकर्ड, आदि .,
パソコン入力
३. भिसा विशेषज्ञको शुल्क थाहा पाउनुहोस्।
電卓
४. आवेदक (तपाइँ)│ प्रारम्भिक शुल्कको भुक्तान

(जब तपाइँ हाम्रो इमिग्रेशन वकिलको प्रस्तावसँग सहमत हुनुहुन्छ, तपाइँले अग्रिम शुल्कको
भुक्तान गर्नु पर्नेछ।)

५. आवेदक (तपाइँ) │ इमिग्रेशन वकिलसँग अनलाइन भेटघाट हुनेछ।
パソコン通信する男性
६. इमिग्रेशन वकिलले भिसा को आवेदन प्रक्रिया लाई अगाडि बढाउनु हुनेछ।
入管へ申請
७. भिसा प्राप्त गर्नु हुनेछ ।
८. आवेदक (तपाइँ) │विशेषज्ञको बाकी शुल्क भुक्तान गर्नु पर्नेछ।
ショッピングカート
इमिग्रेशन वकिलले तपाइलाई भिसाको प्रमाणपत्र पठाउनु हुनेछ ।
ビザ取得でハイタッチ

"VISA de AI" एक एस्तो वेबसाइट हो जहाँ
तपाईं र इमिग्रेशन वकिलहरूले दुबैलाई लाभ प्राप्त गर्न सक्नुहुन्छ।

草原の笑顔の少年たち

“VISA de AI” ले प्रक्रियाहरूलाई सरलीकरण गर्दा इमिग्रेशन
वकिलको शुल्कमा कम गर्न सफल भएको छ। इमिग्रेशन वकिलको
आय सुनिश्चित भएकोले, हामी उत्कृष्ट सेवा प्रदान गर्नेछौ।

कृपया “VISA de AI” मार्फत भिसा आबेदन गर्नुहोस।

हाम्रो यो विश्वास छ कि तपाइँ “VISA de AI” को प्रस्तावबाट सन्तुष्टि
प्राप्त गर्नुहुनेछ।

“VISA de AI” बाट आवेदन गर्न सकिने भिसाका प्रकारहरू

हाम्रो बारेमा

ताकाशि ओका इमिग्रेसन ल फर्म
हामी एक विशिष्ट कार्यालय हौं जसमा १२ वर्षभन्दा बढी अनुभव छ।

岡 高志プロフィール画像

प्रतिष्ठानिक व्यक्तित्व ताकाशि ओका हो।

इमिग्रेशन वकिल

१९७६ मा ओसाका प्रदेशमा जन्मेका
१९९९ मा टोक्यो विश्वविद्यालय (कानूनका स्नातक)
मित्सुइ सुमितोमो ट्रस्ट बैंकमा काम गरेका
२०११ मा ताकाशि ओका इमिग्रेसन ल फर्म
२०२० मा टोक्यो विश्वविद्यालय (इन्जिनियरिङको स्नातक)